सरकारले देशभर गरेको लकडाउनका कारण सेलिब्रेटीको जीवन घरमै सीमित भएको छ । नायिका प्रियंका कार्की पनि यतिबेला फुर्सदमा छिन् ।

फुसर्दमा हुँदा कलाकारले आफ्नो शूटिङको समय सामाजिक सञ्जालमार्फत शेयर गरिरहेका छन् । दिनमा १८ घण्टासम्म व्यस्त हुने प्रियंका पछिल्लो समय भने फुर्सदिलो बनेकी छिन् ।

गतवर्ष फागुनमा आयुष्मान देशराज जोशीसँग बिहे गरेकी प्रियंका बिहेका कारण उक्त महिना चर्चामारहिन् । गतवर्ष उनले अभिनय गरेका फिल्मले व्यावसायिक सफलता हात पार्न सकेनन् । यद्यपि प्रियंकाको चर्चा भने भयो ।

प्रियंका इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय रहन्छिन् । आफ्नो सुन्दर मुस्कानले उनले फ्यानको मन जित्छिन् । प्रियंकाले पछिल्लो समय मुस्कुराएका तस्वीरहरु शेयर गर्ने क्रम बढेको छ ।

आफ्नो सुन्दर मुस्कान देखि ह’ट फिगरका कारण चर्चामा रहिरहन्छिन् । पहिला ह’ट तस्बिर शेयर गर्ने प्रियंकाले पछिल्लो समय मुस्कुराएका तस्वीरहरु शेयर गर्ने थालेकी छिन् । उनले शेयर गरेका केही तस्वीर हामिले सामाजिक संजालबाट लिएका छाै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here