रसुवा। पार्टी एकता र स्थिर सरकारको पक्षमा देशै भर प्रदर्शन भै रहदा रसुवा जिल्लामा पनि नेकपा पार्टी समर्थक युबाहरुले शान्तिपूर्ण प्रदर्शनगरेका छन। नेकपा समर्थन युबाहरुको आह्वानमा जिल्लाको कालिकास्थानमा उपस्थित भै पार्टी एकतामा नेतृत्वलाई जिम्मेवार भै लाग्न, पार्टी एकताको मर्म अनुसारको काम गर्न , स्थिर सरकारको माग गर्दै आफ्नो देश भित्र देशीबिदेशी शक्तीहरुको हस्तक्षप बन्द गर्न मागगरेका थिए ।युबा बिद्यार्थीहरुको उपस्तिथिती रहेको उक्त कार्यक्रममा युबाहरुले पार्टी एकता, स्थिर सरकारका पक्षमा लेखिएका प्लेकार्डहरु प्रदर्सन गर्दै पार्टी नेतृत्वलाई जिम्मेवार भएर लागि पर्न अनुरोध गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here