साततले दरवार नामले चिनिने यो दरवार बि. सं १८१९मा पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएका हुन्। यस दरवारलाई नेपाल सरकारले नुवाकोट दरवार संग्राहलय घोषणा गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here