तुइनले लिन्छ अकालमा ज्यान, कहिले बन्छ पुल ?

जाजरकोट, २३ जेठ । शिवालय गाउँपालिका–९ खारामा पुल निर्माण गर्छौँ भन्दाभन्दै तुइनबाट अहिलेसम्म १८ जनाले ज्यान गु्माइसकेको भएपनि पुल बनाउने अत्तोपत्तो नहुँदा...

भोलीदेखि लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी

काठमाडौं।सरकारले कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यून गर्न भन्दै लागू गरेको लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ । सरकारले कोरोना भाइरस संक्रमणको...

फूलबारीमा रमाउँदै नायिका करिश्मा ( तस्वीर)

विश्वव्यापी कोरोना महामारीका बेला अहिले सबै फुर्सदिला छन् । घरभित्रै सीमित हुँदा समय बिताउन समेत सबैलाई मुस्किल परेको अवस्था छ ।

नेपालमा हाल सम्म भएका संक्रमितको पुरा विवरण

काठमाडौँ, १५ जेठ । कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन १५६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार...

आगामी वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७÷७८का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बराबरको बेजट ल्याएको छ ।...

कोरोना प्रभाव : रेमिट्यान्स ४ प्रतिशत घट्यो

काठमाडौं। अर्थतन्त्रको प्रमुख आधार मानिएको रेमिट्यान्समा कोरोना संक्रमणको प्रभाव देखिन थालेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुुसार चालु आर्थिक...

समाजबाट जुराइएकी तिमी

तिमी बिद्रोही महिला हौ भने राज्यसत्ताको कुकुरले बलात्कार गर्न सक्छ तिम्रो योनिलाई ! तिमी पुँजिबादी समाजकी महिला हौ भने पोर्न...

त्रिभुवन बिश्वबिद्धालयको अनलाइन कक्षा आवस्यकता र यथार्थता

काठमाडौं। पुरा बिश्व नै कोभिड-१९ बाट आक्रान्त भइरहेको छ।प्रायः सबैजसो देशहरू लकडाउनमा नै छन।आफ्ना जनताहरुलाई सेल्फक्वारेन्टिन गर्न सुझाइरहेका छन।यहि परिप्रेक्षबाट नेपाल पनि अछुतो रहन सकेन। र , २०७६ चैत ११ गतेबाट महिनादिन लामो लकडाउनब्यहोरिरहेको छ।अध्ययनको शिलशिलामा जिल्ला बाहिर पुगेका अधिकांश बिध्यार्थीहरु आ-आफ्नो घर फर्किसकेका छन।बाँकिबिध्यार्थिहरु पनि फर्किरहेका छन। बिध्यार्थीहरु राष्ट्रिय र अन्तराष्ट्रिय आर्थिक,सामाजिक र राजनीतिक समाचार तथा कोभिड-१९ सम्बन्धी समाचारमा अभ्यस्त भइरहेकाथिए। तर, त्रि.बि मा अध्ययनरत बिध्यार्थीले  एक्कासी २०७७ बैशाख ८ गते अनलाइन कक्षा संचालन हुने ब्यहोराको परिपत्र बारे  पढेवा  सुने।तत्पश्चात अधिकांश बिध्यार्थीको मनमा उब्जेको एउटै प्रश्न थियो,के यो सम्भब छ ?निश्चय पनि प्रबिधिको यो युगमा प्रबिधिसँगसम्बन्धित असम्भाब्यता गौण छ।तर कतिपय परिवेशमा सम्भब पनि नहुने रहेछ। अनलाइन कक्षाको आवश्यकता : हरेक पक्षमा चलायमान भइरहेको बिश्व कोभिड-१९ ले महामारिको रुप लिए सङ्गै ठप्पप्राय: छ।आर्थिक,सामाजिक,राजनीतिक,शैक्षिक,ब्यापारीक क्रियाकलापहरुमा बैकल्पिक उपायको खोजी जारी छ।यसै सन्दर्भमा नेपालकोसबैभन्दा पुरानो बिश्वबिद्धालय त्रि.बिले पनि आफ्ना बिध्यार्थिहरु लाई जारी लकडाउन अवधिमा अध्यापन गराउन अनलाइन कक्षाकोआवस्यकता महसुस गरेको छ।  महिनादिन भन्दा बढिनै लकडाउन हुने भएकाले बिध्यार्थीको पठनपाठनमा प्रत्यक्ष प्रभाव पार्ने सुनिश्चित  छ।सो कारण बिश्वबिद्धालयले बार्षिक क्यालेन्डर प्रभावित हुने देखेपछि अनलाइन कक्षाको आवश्यकता ठानिएको कुरा बुझ्न त्यतीगाह्रो छैन। “बिज्ञान र प्रबिधिको यो युगमा यस्तो निर्णय किन गरियो?”  भनेर प्रश्न गर्ने कुरो पनि भएन । तर नेपालको परिवेशमा भनेयथार्थता अलि भिन्न छ। स्नातकोत्तर तहका कक्षाहरु त्रिपुरेश्वर क्याम्पसमा संचालन गरे पछि १९६७ मा कीर्तिपुरस्थित सरेको त्रिभुवन बिश्वबिद्धालयका करिब६०भन्दा धेरै आंगिक क्याम्पस छन।देशको विभिन्न भूगोलमा रहेका करिब १०८४ भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन।टाइम्स हाएरएजुकेसन पत्रीकाका अनुसार त्रि.बिमा शैक्षिकशत्र २०२० मा करिब चार लाख अठार हजार त्रिपन्न जना बिध्यार्थी भर्ना भएका छन।योकुरा सत्य हो कि सबै बिध्यार्थीहरु एकै भूगोल/एकै ठाउँका होइनन् ।अझ भन्नुपर्दा बिश्वबिद्धालयमा आध्ययनरत अधिकांश बिध्यार्थीहरुग्रामीण परिवेशबाट छन र अब प्रश्न उब्जन्छ कि: १.) निर्देशिकामा उल्लेख गरे बमोजिम के कक्षा सन्चालन गर्ने हरेक बिभाग वा क्याम्पसले गुणस्तरीय ईन्टरनेट ,ल्यापटप तथा कम्प्युटर रबैकल्पिक बिजुली समेतको बन्दोबस्त गर्न सक्षमता देखाउलान त?

म तिम्रो बा !

अहिले पनि याद छ मलाई मध्य रात तिमी च्याँ! गर्ने बित्तिकै सालको पातको सोली बनाएरको दूध खुवाएर नु नु गरि मेरा छाती माथि निधाएको तिम्रो...

त्रि-चन्द्रको चिन्ता

मनिस भट्ट: त्रि-भुवन बिश्वबिद्धालय स्थापना हुनुभन्दा ४२ बर्ष अगाडि राणा शासक चन्द्रसमशेरको पालामा बि.स. १९७५ सालमा स्थपाना भएको त्रि-चन्द्र क्याम्पसले आजसम्म...

Latest news