प्रदेशका मन्त्रीहरुको गुनासो– प्रदेश र स्थानीय तहका कानूनमा त्रुटि नै त्रुटि

काठमाडौं– प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुले तल्ला तहहरुमा कानून निर्माण गर्दा धेरै त्रुटि हुने गरेको भन्दै सक्षम जनशक्ति पठाइदिन आग्रह गर्नुभएको...

पार्टी एकता र स्थिर सरकारको पक्षमा रसुवामा प्रदर्शन

रसुवा। पार्टी एकता र स्थिर सरकारको पक्षमा देशै भर प्रदर्शन भै रहदा रसुवा जिल्लामा पनि नेकपा पार्टी समर्थक युबाहरुले शान्तिपूर्ण प्रदर्शनगरेका छन। नेकपा समर्थन युबाहरुको आह्वानमा जिल्लाको कालिकास्थानमा उपस्थित भै पार्टी एकतामा नेतृत्वलाई जिम्मेवार भै लाग्न, पार्टी एकताको मर्म अनुसारको काम गर्न , स्थिर सरकारको माग गर्दै आफ्नो देश भित्र देशीबिदेशी शक्तीहरुको हस्तक्षप बन्द गर्न मागगरेका थिए ।युबा बिद्यार्थीहरुको उपस्तिथिती रहेको उक्त कार्यक्रममा युबाहरुले पार्टी एकता, स्थिर सरकारका पक्षमा लेखिएका प्लेकार्डहरु प्रदर्सन गर्दै पार्टी नेतृत्वलाई जिम्मेवार भएर लागि पर्न अनुरोध गरेका थिए।

लकडाउन उल्लंघन गर्नेक्रमले संक्रमण फैलिने खतरा

काठमाडौं । गत चैत ११ गतेदेखि लागू गरिएको ‘लकडाउन’को अवधि पछिल्लोपटक जेठ ३२ गतेसम्मका लागि बढाइएको थियो । तर,...

न्युरोड क्षेत्रमा तनाव

काठमाडौँ । लकडाउन उल्लंघन गर्दै पसल खोलेको भन्दै प्रहरीले बन्द गर्न खोज्दा व्यापारीहरुले नमानेपछि न्युरोड क्षेत्रमा तनाव भएको छ ।

रानीपोखरी पुननिर्माणका क्रममा माटो र इँटा बिच्छ्याउने काम जारी

काठमाडौं, जेठ २७ः काठमाडौंको रानीपोखरीको पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण अन्तर्गत पोखरीको तलाउमा माटो...

लकडाउनको फाइदा उठाउँदै नुवाकोटका नदीमा दोहन

नुवाकोट। नुवाकोटको तादी र लिखु खोलामा लकडाउनको अवसर पारेर नियम विपरित नदीजन्य पदार्थ निकाल्ने क्रम बढेको छ । तादी र लिखुको साथै...

कोरोना माहामारी सगै स्वास्थ सामाग्री लिएर ककनी गाउपालिका पुग्यो केसि परिबार

नुवाकोट । नेपाली काँगेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री अर्जुननरसिंह केसीले केहिदिन अघि त्रिशूली अस्पतालमा गरिएको कोरोनाको तिब्र परीक्षणमा केहीमा...

भक्तपुर अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु, स्वाब संकलन गरी टेकु पठाइयो

भक्तपुर : भक्तपुर अस्पतालमा आइतबार राति एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला लिसंखु गाउँपालिका–३ घर भई चाँगुनारायण...

काठमाडौंका चार जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं । काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला...

बारामा २२ जना कोरोना भाइरसमुक्त भएर घर फर्किए : निको हुनेको संख्या ३ सय...

काठमाडौं, २४ जेठ । बाराका २२ जना कोरोना भाइरसको संक्रमण मुक्त भएर घर फर्किएका छन् । कलैया ३ गङागापुरमा रहेको...

Latest news