नेकपाको विवाद मिलाउन महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद समाधान गर्न कार्यदल गठन भएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन...

ओलीसँग छलफललगत्तै प्रचण्ड–नेपाल समूहको छुट्टै भेला

काठमाडौँ - प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग चार घण्टा छलफल गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु छुट्टै छलफलमा...

ओली–प्रचण्ड वार्ता पद बाँडफाँटमै अल्झियो

काठमाडौं । चरम तिक्ततापछि नौ दिनपछि भेटवार्ता गरेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको बिहीबारको भेटवार्ता सकिएको छ । दुई अध्यक्षबीचको बिहीबार बिहान...

ओली–प्रचण्ड बोलचाल नै बन्द

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध चिसिएको छ । पार्टीभित्रको जारी आन्तरिक विवाद समाधान गर्न...

मन्त्रिपरिषद् बैठक आज बस्दै, यी बिषयमा छलफल हुने

काठमाडौँ - आज सोमबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । पछिल्लो समय देशका बिभिन्न स्थानमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि यसबारे छलफल गर्न आज मन्त्रिपरिषद्...

ओलीजी पहिला कोरोनाबाट जनता बचाऔँ, अयोध्या पछि खोजौँला: रामहरि खतिवडा

  काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीले दायाँबायाँ नगरी कोरोनाभाइरसको संक्रमणबाट जनताको जीवन बचाउन आफूलाई केन्द्रित बनाउनुपर्ने बताएका...

गौतम बुद्धलाई‘महान भारतीय’ भनेकोमा माधव नेपालको आपत्ति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशंकले गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै गरेको प्रचार तथ्यहीन भन्दै आपत्ति जनाएका...

गौतम बुद्ध भारतीय नागरिक भन्ने एस जयशंकरको अभिव्यक्तिमा कांग्रेसको आपत्ति

काठमाडौं – भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतीय भनेर गरेको दाबीमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । जयशंकरले शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन...

पार्टी नफुटोस् भन्दै सिंहदरबारमा मान्यको भेला

पार्टी नफुटोस् भन्दै ६१ जना मान्यको सिंहदरबारमा पत्रकार सम्मेलन शुरु भएको छ । सम्मेलनमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली,अर्का अध्यक्ष पुष्पकमल दाहाल...

नेकपाका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा लहर ,नेकपामा भुकम्प

जिल्लामा नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यसहित नेकपाका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नुवाकोटको शिवपुरी गाउँपालिकामा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नयाँ...

Latest news